Lokantar
नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विवादमा सर्वोच्च अदालतले गगन थापा नेतृत्वको कार्यसमितिलाई वैधानिकता दिएपछि शेरबहादुर देउवा पक्षको बैठक बसेको छ । शनिबार पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवासमा बसेको देउवा पक्षीय नेताहरूको अनौपचारिक बैठकले अदालतको निर्णयलाई सम्मान गर्दै आगामी दिनमा पार्टी एकताका लागि अघि बढ्ने निर्णय गरेको छ । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता मीनबहादुर विश्वकर्माले पार्टीभित्रको कानुनी लडाइँ अब समाप्त भएको र राजनीतिक सहमतिको अध्याय सुरु भएको बताए । नेता विश्वकर्माले अदाल...
Go to News Site