Lokantar
पहिलो संस्करणको आईसीसी महिला टी २० च्यालेन्ज ट्रफीअन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । रुवाण्डामा भएको टसमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको हो । यससँगै अमेरिकाले पहिला ब्याटिङ गर्नेछ । नेपालको प्लेइङ–११ मा कप्तान इन्दु वर्मा, उपकप्तान पूजा महतो, विकेट किपर रोमा थापा, विन्दु रावल, कविता जोशी, कविता कुँवर, मनिषा उपाध्याय, रचना चौधरी, रिया शर्मा, रुविना क्षेत्री र सम्झना खड्का रहेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले एसोसिएट देशको महिला क्रि...
Go to News Site