Collector
रास्वपाले बोलायो सचिवालय बैठक, के-के एजेन्डामा हुँदैछ छलफल ? | Collector
रास्वपाले बोलायो सचिवालय बैठक, के-के एजेन्डामा हुँदैछ छलफल ?
Lokantar

रास्वपाले बोलायो सचिवालय बैठक, के-के एजेन्डामा हुँदैछ छलफल ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ। पार्टी सभापति रवि लामिछानेले आइतबारका लागि बैठक आह्वान गरेका हुन्। पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा दिउँसो ३:३० बजे बस्ने बैठकमा समसामयिक संगठनात्मक तथा नीतिगत विषयमा छलफल हुने जनाइएको छ। बैठकमा जिल्ला अधिवेशन कार्यविधि २०८३, बैंक खाता सञ्चालन, केन्द्रीय आयोग, सल्लाहकार परिषद्, संघीय नेतृत्व मञ्च तथा विभिन्न विभागहरूको मनोनयनका विषयमा छलफल हुने कार्यसूची रहेको छ। त्यस्तै महाधिवेशन कार्यविधि मस्यौदा समिति गठनका विषयमा पनि बैठकमा निर्णय गर्ने तयारी गरिएको ...

Go to News Site