आइतबार रास्वपाको सचिवालय बैठक, के-के छन् एजेन्डा ? | Collector
Onlinekhabar
आइतबार रास्वपाको सचिवालय बैठक, के-के छन् एजेन्डा ?
सभापति रवि लामिछानेले भोलि आइतबार दिउँसो साढे ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेगरी सचिवालयको बैठक आह्वान गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।