२१ दिनपछि ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज | Collector
Onlinekhabar
२१ दिनपछि ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
पक्राउपछि काठमाडौं प्रहरीले उनलाई सोही दिन स्वास्थ्य जाँचका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो । जहाँ स्वास्थ्यमा समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका थिए ।