Lokantar
जेनजी अभियन्ता रक्षा बमले सरकारको दमनकारी कार्यशैली र त्यसमा प्रमुख प्रतिपक्षी दलका सभापति गगन थापाको मौनतालाई लिएर प्रश्न उठाएकी छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा 'प्रतिपक्ष खोई, गगन ?' भन्दै स्टाटस लेख्दै उनले थापाको मौनतामाथि प्रश्न गरेकी हुन्। बमले प्रहरीद्वारा महिलाको घाँटी निमोठिएको भिडियो, डोजरले गरिबका घर भत्काउँदा रोइरहेकी आमा र व्यापारीमाथि भइरहेको लाठी प्रहारका घटना उल्लेख गर्दै गगन थापालाई सोधेकी छन्, 'तपाईं किन मौन हुनुहुन्छ, गगन? 'सुध्रिएको' वा 'नवीन कांग्रेस' को नारा स...
Go to News Site