Onlinekhabar
५ बैशाख, नेपालगन्ज । विदेशी टोली नाइजेरियन जोन क्लब प्रथम खजुरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । शनिबार सम्पन्न निकै प्रतिष्पर्धात्मक अन्तिम सेमिफाइनलमा नवलपरासीको फोर ब्रदर्स एफसीलाई २–१ गोल अन्तरले स्तब्ध पार्दै नाइजेरियन क्लब ‘एम्टी एरिना’ फाइनलमा प्रवेश गरेको हो । नाइजेरियाको तर्फबाट ३९औं मिनेटमा ताजुदिन अकिनसोला र ७८औं मिनेटमा ओेलाबी अफिजले गोल गरे । […]
Go to News Site