Collector
साइतअनुसार रातो मच्छिन्द्रनाथलाई रथारोहण गराइयो | Collector
साइतअनुसार रातो मच्छिन्द्रनाथलाई रथारोहण गराइयो
Onlinekhabar

साइतअनुसार रातो मच्छिन्द्रनाथलाई रथारोहण गराइयो

हरेक वर्ष वैैशाख शुक्ल पक्ष प्रतिपदाको दिन साइत निकाली मच्छिन्द्रनाथलाई रथमा विराजमान गराउने चलन छ । जुन तिथि शनिबार परेकाले सोहीअनुसार रथारोहण गरिएको हो ।

Go to News Site