Onlinekhabar
५ बैशाख, बुटवल । बैशाख दोस्रो सातादेखि बुटवलमा शुरु हुने दोस्रो लखन कप नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । बुटवलको रामनगरस्थित खेल मैदानमा बैशाख ११ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने छ । भएको शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जानकारी गराएको हो । प्रतियोगितामा विभिन्न जिल्लाबाट १२ टिमले प्रतिस्पर्धा गर्ने […]
Go to News Site