टीकापुर समाचारदाताटीकापुर, वैशाख ६ गते । कैलालीका किसान गहुँको नल, धानको पराल र बाली चुट्दाको भुस बारीमै जलाउन थालेका छन् । सिजन अनुसार किसानले बारीमा बाली उठाइसकेपछि पराल, नल, र भ...