धुर्कोट आधारभूत अस्पतालमा दन्त सेवा सुरु | Collector
Gorkhapatra
धुर्कोट आधारभूत अस्पतालमा दन्त सेवा सुरु
रमेश विश्वकर्मागुल्मी, वैशाख ६ गते। धुर्कोट गाउँपालिका–६ स्थित धुर्कोट आधारभूत अस्पतालमा दन्त सेवा सुरु भएको छ । शनिबारबाट अस्पतालमा दन्त सेवा सुरु भएको हो। दाँत फाल्ने, सफा गर्ने...