Collector
रास्वपाको सचिवालय बैठक बस्दै, ६ एजेन्डामा हुनेछ छलफल | Collector
रास्वपाको सचिवालय बैठक बस्दै, ६ एजेन्डामा हुनेछ छलफल
Lokantar

रास्वपाको सचिवालय बैठक बस्दै, ६ एजेन्डामा हुनेछ छलफल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । पार्टी सभापति रवि लामिछानेले आइतबारका लागि बैठक आह्वान गरेका हुन् । पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा आइतबार दिउँसो ३:३० बजे बस्ने बैठकमा समसामयिक संगठनात्मक तथा नीतिगत विषयमा छलफल हुने जनाइएको छ । बैठकमा जिल्ला अधिवेशन कार्यविधि २०८३, बैंक खाता सञ्चालन, केन्द्रीय आयोग, सल्लाहकार परिषद्, संघीय नेतृत्व मञ्च तथा विभिन्न विभागहरूको मनोनयनका विषयमा छलफल हुने कार्यसूची रहेको छ ।  त्यस्तै, महाधिवेशन कार्यविधि मस्यौदा समिति गठनका विषयमा पनि बैठकमा निर्ण...

Go to News Site