Lokantar
इरानले होर्मुज जलडमरू फेरि व्यावसायिक जहाजका लागि बन्द गर्ने घोषणा गर्दै त्यहाँ नजिकिने कुनै पनि जहाजलाई आक्रमण गरिने चेतावनी दिएको छ । शनिबार जलडमरू आसपास रहेका केही जहाज, एक ट्यांकरसहित, इरानको निशानामा परेको खबर सार्वजनिक भएसँगै यस्तो निर्णय आएको बताइएको छ । इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्स (आईआरजीसी)ले जारी अमेरिकी नाकाबन्दीलाई यसको कारण बताएको छ । यसअघि इरानी विदेशमन्त्रीले उक्त महत्त्वपूर्ण जलमार्ग अस्थायी रूपमा पुनः खोलिएको घोषणा गरेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने जलमार्गलाई लिएर इरानले ...
Go to News Site