Lokantar
गीत बज्ने तर त्यसका स्रष्टा ओझेलमा पर्ने प्रवृत्तिविरुद्ध पोखराबाट सशक्त आवाज उठेको छ। अब कुनै पनि सांगीतिक प्रस्तुति दिँदा गीतकार, संगीतकार र गायक/गायिकाको नाम अनिवार्य रूपमा उच्चारण गर्नुपर्ने माग सरोकारवालाहरूले गरेका छन्। पोखरामा गीतकार प्रतिष्ठान, नेपालद्वारा आयोजित ‘नेपाली गीत/संगीतमा रचनाकार, संगीतकार र गायक/गायिकाको भूमिका’ विषयक अन्तरक्रियामा प्रस्तुत अवधारणापत्रमार्फत यस्तो माग अघि सारिएको हो। प्रतिष्ठानका अध्यक्ष अनुराग अधिकारीले सांगीतिक क्षेत्रका प्रतिनिधिहरूसँग छलफल गरेर सात बुँदे अवधारणापत्र तयार प...
Go to News Site