Collector
कीभमा अन्धाधुन्ध गोली चल्दा ६ जनाको मृत्यु, बन्दुकधारी प्रहरी कारबाहीमा मारिए | Collector
कीभमा अन्धाधुन्ध गोली चल्दा ६ जनाको मृत्यु, बन्दुकधारी प्रहरी कारबाहीमा मारिए
Lokantar

कीभमा अन्धाधुन्ध गोली चल्दा ६ जनाको मृत्यु, बन्दुकधारी प्रहरी कारबाहीमा मारिए

युक्रेनको राजधानी कीभमा शनिबार एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने अन्य घाइते भएका छन् । घटना शहरको दक्षिणी होलोसीभ्स्की जिल्लामा भएको हो । युक्रेनका आन्तरिक मन्त्री इहोर क्लिमेन्कोका अनुसार स्थानीय बासिन्दा रहेका आक्रमणकारीले सडकमा हिँडिरहेका मानिसमाथि गोली चलाएपछि नजिकैको सुपरमार्केटमा प्रवेश गरी केहीलाई बन्धक बनाएका थिए । प्रहरीसँगको भिडन्तपछि सुपरमार्केटभित्रै आक्रमणकारी मारिएको उनले बताए । घटनाको उद्देश्य भने अझै खुल्न सकेको छैन । घटनामा घाइते हुनेको संख्या पनि पूर्ण रूपमा स्पष्ट ...

Go to News Site