बैतडीमा २२ हजार बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै | Collector
Gorkhapatra
बैतडीमा २२ हजार बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
केशवराज भट्टवासुलिङ, बैतडी, वैशाख ६ गते । बैतडीमा २२ हजारभन्दा बढी बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने भएको छ । स्वास्थ्य कार्यालय बैतडीका अनुसार ६ देखि ५९ महिनासम्मका २२ हज...