अन्नपूर्ण प्रथम हिमालमा वसन्तयामको पहिलो सफल आरोहण | Collector
Gorkhapatra
अन्नपूर्ण प्रथम हिमालमा वसन्तयामको पहिलो सफल आरोहण
ठाकुरप्रसाद आचार्य म्याग्दी, वैशाख ६ गते । अन्नपूर्ण प्रथम हिमालको चुचुरोमा वसन्तकालिन यामको पहिलो सफल आरोहण भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङस्थित आठ हजार ९१ मिट...