प्रदेशका मन्त्रालय घटाउनेबारे कांग्रेसले मुख्यमन्त्रीहरुसँग छलफल गर्दै | Collector
Onlinekhabar
प्रदेशका मन्त्रालय घटाउनेबारे कांग्रेसले मुख्यमन्त्रीहरुसँग छलफल गर्दै
‘कांग्रेस नेतृत्वमा बनेका प्रदेश सरकारलाई प्रभावकारी बनाउने र कांग्रेसले नेतृत्व गरेका प्रदेशमा मन्त्रिपरिषद्को संख्या घटाउने लगायतका विषयमा छलफल हुन्छ,’ कांग्रेस स्रोतले भन्यो ।