Lokantar
ललितपुर महानगरपालिका–१६ वडा कलाकार समितिले ७५ औं जन्मदिनका अवसरमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई नागरिक अभिनन्दन गर्ने भएको छ । वरिष्ठ कलाकार श्रेष्ठलाई पाटन दरबार क्षेत्रमा परम्परागत शैलीमा बाजागाजासहित स्वागत गरिने १६ नम्बर वडाका अध्यक्ष निर्मलरत्न शाक्यले बताए । ‘नेवारी परम्परानुसार जन्मदिनको सगुन प्रदान गरिनेछ, कलाकार समितिले ‘ललितरत्न’ उपाधिसहित सम्मानपत्र प्रदान गर्ने कार्यक्रम रहेको छ, यस कार्यक्रममा ललितपुर तयारी पोशाक व्यापार संघ, वाद्य शिरोमणि घराना, आरबी डायमन्ड ज्वेलरी, प...
Go to News Site