विपन्न बालबालिकाका लागि छात्रावास निर्माण सुरु | Collector
Gorkhapatra
विपन्न बालबालिकाका लागि छात्रावास निर्माण सुरु
शंकर केसीसल्यान, वैशाख ६ गते । विपन्न तथा सहाराविहीन बालबालिकाको शिक्षा र आवास व्यवस्थालाई सुदृढ बनाउने उद्देश्यसहित सल्यानको एक सामुदायिक विद्यालयमा छात्रावास भवन निर्माण सुरु गरि...