Collector
वीरगञ्जको मुख्य क्षेत्रमा बिहानै डोजर चलाइयो [फोटोफिचर] | Collector
वीरगञ्जको मुख्य क्षेत्रमा बिहानै डोजर चलाइयो [फोटोफिचर]
Lokantar

वीरगञ्जको मुख्य क्षेत्रमा बिहानै डोजर चलाइयो [फोटोफिचर]

सडक विस्तारका लागि पर्साको वीरगञ्कोज मुख्य क्षेत्रमा आइतबार बिहानै डोजर चलाइएको छ ।  त्रिभुवन राजपथ अन्तर्गत पर्ने वीरगञ्जको मुख्य सडक विस्तारका लागि सडक डिभिजन कार्यालय हेटौँडाको समन्वयमा डोजर चलाइएको छ । सडक मापदण्डभित्र परेका घर टहरामा भत्काइएको छ ।  भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालको निर्देशनमा डोजर चलाएको बताइएको छ ।  यसअघि सडक क्षेत्रमा पर्ने संरचना खाली गर्न शनिबार माइकिङमार्फत् सम्बन्धित पक्षलाई जानकारी गराइएको थियो ।  

Go to News Site