Collector
खानेपानी संस्थानले माग्यो उपप्रबन्धकदेखि कम्प्युटर अपरेटरसम्मका पदमा कर्मचारी [सूचनासहित] | Collector
खानेपानी संस्थानले माग्यो उपप्रबन्धकदेखि कम्प्युटर अपरेटरसम्मका पदमा कर्मचारी [सूचनासहित]
Lokantar

खानेपानी संस्थानले माग्यो उपप्रबन्धकदेखि कम्प्युटर अपरेटरसम्मका पदमा कर्मचारी [सूचनासहित]

नेपाल खानेपानी संस्थानले विभिन्न पदमा कर्मचारी माग गरेको छ। संस्थानले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत उपप्रबन्धकदेखि कम्प्युटर अपरेटरसम्मका पदमा पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो। आइतबार संस्थानको प्रधान कार्यालय त्रिपुरेश्वरबाट प्रकाशित सूचना अनुसार लोक सेवा आयोगको सहमतिमा स्वीकृत दरबन्दीअन्तर्गत रिक्त रहेका विभिन्न सेवा तथा समूहका पदमा योग्य उम्मेदवारबाट आवेदन माग गरिएको छ। दरखास्त दिन इच्छुक उम्मेदवारले तोकिएको शैक्षिक योग्यता, तालिम, अनुभव तथा नागरिकताको प्रमाणपत्रलगायत कागजातको प्रमाणित प्रतिलिपि संलग्न...

Go to News Site