Lokantar
होर्मुज जलडमरूमा भारतीय झण्डा बोकेका दुई जहाजमाथि भएको गोलीबारीको घटनाप्रति भारतले गम्भीर चिन्ता व्यक्त गरेको छ । भारतले नयाँ दिल्लीस्थित इरानी राजदूतसँग औपचारिक रूपमा आपत्ति जनाएको हो । शनिबार होर्मुज जलडमरू हुँदै गइरहेका भारतीय झण्डावाहक दुई जहाजलाई आफ्नो मार्ग परिवर्तन गर्न बाध्य पारिएको थियो । बीबीसी पर्शियनका अनुसार ट्यांकरहरूको आवागमन निगरानी गर्ने वेबसाइट ‘ट्यांकरट्र्याकर्स’ले सो क्रममा गोलीबारीसमेत भएको जनाएको छ । उक्त वेबसाइटका अनुसार च्यानल १६ को अडियो रेकर्डिङका आधारमा इरानको इस्लामिक र...
Go to News Site