कमलामाई (सिन्धुली), वैशाख ६ गते । वैशाखको चर्को घामले जमिन तातेको छ । शीतल दिने छहारी छैन । छाता ओढेर ग्राहकको प्रतीक्षामा हुनुहुन्छ, ढाटीमाया दर्जी, सुकुमाया थिङ र फूलमाया वाइबा ।...