Collector
इरानी सभामुख भन्छन्- अमेरिकासँगको शान्ति सम्झौता अझ टाढा | Collector
इरानी सभामुख भन्छन्- अमेरिकासँगको शान्ति सम्झौता अझ टाढा
Lokantar

इरानी सभामुख भन्छन्- अमेरिकासँगको शान्ति सम्झौता अझ टाढा

अमेरिका र इरानबीच जारी वार्तामा केही प्रगति भएको दाबी गरिए पनि दुवै देशबीच शान्ति सम्झौता अझै टाढा रहेको इरानका संसदीय सभामुखले बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानसँग धेरै राम्रो संवाद भइरहेको बताएका छन् । तर उनले होर्मुज जलडमरूका विषयमा इरानले अमेरिकामाथि दबाब वा ब्ल्याकमेल गर्न नपाउने स्पष्ट पारेका छन् । इरानले भने अमेरिकी नाकाबन्दीलाई युद्धविरामको उल्लंघन भएको आरोप लगाउँदै होर्मुज जलडमरू अमेरिकी नाकाबन्दी हटेपछि मात्रै खुल्ने जनाएको छ । साथै वाशिङ्टनले अघि सारेका नयाँ प्रस्ताव अहिले अध्ययनकै...

Go to News Site