नेपालगन्जमा वैशाख ७ देखि भर्ना, १५ गतेबाट पठनपाठन सुरु | Collector
Gorkhapatra
नेपालगन्जमा वैशाख ७ देखि भर्ना, १५ गतेबाट पठनपाठन सुरु
सिराज खाननेपालगन्ज, वैशाख ६ गते । संघीय सरकारले वैशाख १५ गतेपछि मात्र भर्ना प्रक्रिया सुरु गर्न सूचना जारी गरे पनि नेपालगन्ज उपमहानगरपालिकाले शैक्षिक सत्र २०८३ का लागि वैशाख ७ गतेद...