बर्डफ्लुबाट ५० करोडभन्दा बढी क्षति, किसान एक्लै मारमा | Collector
Gorkhapatra
बर्डफ्लुबाट ५० करोडभन्दा बढी क्षति, किसान एक्लै मारमा
शशिधर पराजुलीविराटनगर, वैशाख ६ गते । कोशी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्लामा फैलिएको बर्डफ्लु संक्रमणका कारण पछिल्लो एक महिनामा किसानले ५० करोड रुपियाँभन्दा बढीको प्रत्यक्ष आर्थ...