वन्यजन्तु क्षतिबापत साढे १५ लाखभन्दा बढी राहत वितरण | Collector
Gorkhapatra
वन्यजन्तु क्षतिबापत साढे १५ लाखभन्दा बढी राहत वितरण
हरिकृष्ण शर्मामुक्तिनाथ (मुस्ताङ), वैशाख ६ गते । उपल्लो मुस्ताङको लोमान्थाङ–४ न्याम्दो गाउँका कृषक काजाङ ग्याचो गुरुङको गत चैत २५ गते एउटै खोरमा रहेका २८ वटा भेडाच्याङ्ग्रा हिमचितु...