दुई दिने सार्वजनिक बिदाले मानहुँकोटमा पर्यटकको तेब्बर वृद्धि | Collector
Gorkhapatra
दुई दिने सार्वजनिक बिदाले मानहुँकोटमा पर्यटकको तेब्बर वृद्धि
अमरराज नहर्कीतनहुँ, वैशाख ६ गते । सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था गरेसँगै व्यास नगरपालिका–५ स्थित पर्यटकीय गन्तव्य मानहुँकोटमा आन्तरिक पर्यटकको चहलपहल उल्लेख्य...