जावलाखेल सदर चिडियाखानाको एउटा कुनामा मयूरको घर छ । अर्को कुनामा डाँफे चरीको । अलिपर जुरेलीको । उड्न नसक्ने चरा इमु, अस्ट्रिचलगायत चराचुरुङुगीको घर अर्को कुनामा छ ।चिडियाखानाका सबै...