हनुमानढोका भन्नेबित्तिकै काठमाडौँ उपत्यकामा बसोबास गर्नेहरू प्रायः ‘नेपाल प्रहरी’ सम्झन्छन् । तथापि पूर्ववत् प्रहरी कार्यालय त्यहाँ छैन, तैपनि जनबोलीमा अझै पनि ‘हनुमानढोका प्रहरी’...