Collector
होर्मुजमा २४ घण्टामै उलटफेर, एक दिनमै दुई विपरीत निर्णय ! | Collector
होर्मुजमा २४ घण्टामै उलटफेर, एक दिनमै दुई विपरीत निर्णय !
Lokantar

होर्मुजमा २४ घण्टामै उलटफेर, एक दिनमै दुई विपरीत निर्णय !

एक दिनमै अवस्था कति फरक हुन सक्छ भन्ने उदाहरण होर्मुज जलडमरूको पछिल्लो घटनाक्रमले देखाएको छ । अमेरिका–इरानबीचको युद्धविराम अन्त्यतिर पुग्दै गर्दा जलडमरू हुँदै जहाजहरूको आवागमन बढ्न सक्ने आशा गरिएको थियो । शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘तेहरानबाट आएको होर्मुज जलडमरू पूर्ण रूपमा खुला र आवागमनका लागि तयार छ’ भन्ने घोषणाको स्वागत गर्दै धन्यवाद समेत दिएका थिए । इरानका विदेशमन्त्री अब्बास अराघचीले पनि सामाजिक सञ्जाल ‘एक्स’मार्फत जलडमरू पूर्ण रूपमा खुल्ने संकेत दिएका थिए, साथै जहाज...

Go to News Site