मिडिया सूचना दिने माध्यम मात्रै नभएर समाजको चेतना निर्माण गर्ने शक्ति पनि भएकाले यो शक्तिलाई जिम्मेवार, संवेदनशील र रूपान्तरणमुखी बनाउन अपरिहार्य रहेको उनको भनाइ छ ।