बाँकेमा एक महिनामा ३६ वटा दुर्घटना हुँदा सात जनाको मृत्यु, ४४ घाइते | Collector
Gorkhapatra
बाँकेमा एक महिनामा ३६ वटा दुर्घटना हुँदा सात जनाको मृत्यु, ४४ घाइते
सिराज खान नेपालगन्ज, बैशाख ६ गते । बाँके जिल्लामा गत महिनामा सडक दुर्घटनामा वृद्धि भएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार फागुन महिनाको तुलनामा चैत महि...