Lokantar
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सचेतक क्रान्तिशिखा धितालले युट्युबलगायत मिडिया प्लेटफर्ममा देखिएका केही प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै प्रश्न गर्ने शैली र सामग्रीमा सुधार गर्न आग्रह गरेकी छन् । सामाजिक सञ्जालमार्फत आइतबार आफ्नो धारणा सार्वजनिक गर्दै उनले आफू पत्रकारिता पृष्ठभूमिबाट आएको नाताले मिडिया समुदायप्रति सधैँ सम्मान रहेको उल्लेख गरेकी छन् । तर, वर्तमान लोकतान्त्रिक अभ्यासको महत्त्वपूर्ण मोडमा केही व्यवहारहरूबारे खुलेर बोल्नुपर्ने आवश्यकता महसुस भएको उनको भनाइ छ । धितालले विशेषगरी महिला नेतृ तथा युवतीहरूसँग अन्तर्वार्त...
Go to News Site