हुलाकमार्फत घरमै पुग्छ अब राहदानी र लाइसेन्स कार्ड | Collector
Gorkhapatra
हुलाकमार्फत घरमै पुग्छ अब राहदानी र लाइसेन्स कार्ड
रजनी योगीसुर्खेत, वैशाख ६ गते । जिल्ला प्रशासन कार्यालय सुर्खेतले सेवाग्राहीको राहदानी घरमै पु¥याउने तयारी अघि बढाएको छ । सरकारी सेवा घर–घरमै पु¥याउने योजना कार्यान्वयन गर्न लागिएक...