Onlinekhabar
काठमाडौं । नेपालको प्रतिष्ठित सञ्चार समूह हिमालय टेलिभिजन नेटवर्क अन्तर्गतको खेलकुद च्यानल ‘हिमालय स्पोर्ट्स’ को प्रमुख कार्यकारी अधिकृतमा सुरज गिरी नियुक्त भएका छन् । हिमालय टेलिभिजन नेटवर्क लिमिटेडको सञ्चालक समिति बैठकले गिरीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । विगत १५ वर्षदेखि नेपाली मिडिया, ब्रोडकास्टिङ र स्पोर्ट्स राइट्स म्यानेजमेन्टमा सक्रिय गिरीले अब हिमालय स्पोर्ट्सको नेतृत्व सम्हाल्ने छन् । […]
Go to News Site