सहकारीको आफ्नै भवनबाट तरकारी बजारिकरण सुरु | Collector
Gorkhapatra
सहकारीको आफ्नै भवनबाट तरकारी बजारिकरण सुरु
सन्तोष दहित दाङ, वैशाख ६ गते । दाङ लमही नगरपालिका-२ केरुनियास्थित समुन्नति सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड आफ्नै भवनमा सरेसँगै तरकारीको बजारीकरणलाई थप व्यवस्थित बनाएको छ...