Collector
नयाँ सरकारसामु जनअपेक्षाको भारी– यसरी मात्र सम्भव हुन्छ सुशासन | Collector
नयाँ सरकारसामु जनअपेक्षाको भारी– यसरी मात्र सम्भव हुन्छ सुशासन
Lokantar

नयाँ सरकारसामु जनअपेक्षाको भारी– यसरी मात्र सम्भव हुन्छ सुशासन

देशमा सुशासन स्थापित गर्न आमनागरिकले मतक्रान्ति गरेर स्थापित दलहरूलाई विस्थापित गर्दै नयाँ दललाई शासनारूढ गराएका छन् । नयाँ सरकारसँग जनताले धेरै वर्षदेखि अतृप्त रहेका अपेक्षाहरू शीघ्र पूरा हुने आशा गरेका छन् । सरकार पनि वाचापत्र लिएर नागरिकहरूको चाहना पूरा गर्न राज्य शासन प्रणालीभित्रै सुशासन खोज्दै हिँडेको छ । शासन सुशासन भनेको कुनै देश, संस्था वा संगठनलाई सही तरिकाले सञ्चालन गर्ने प्रक्रिया हो। शासन प्रक्रियामा निर्णय लिनु, नीति बनाउनु, कार्यान्वयन गर्नु, निगरानी गर्नु र त्यसको जवाफदेहिता बहन सुनिश्चित गर्नुजस्ता कामहरू प...

Go to News Site