Collector
संविधान संशोधन विज्ञ समितिलाई कांग्रेसले दियो पूर्णता | Collector
संविधान संशोधन विज्ञ समितिलाई कांग्रेसले दियो पूर्णता
Lokantar

संविधान संशोधन विज्ञ समितिलाई कांग्रेसले दियो पूर्णता

नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी सुझाव दिन गठित विज्ञ समितिलाई पूर्णता दिएको छ । पार्टी उपसभापति पुष्पा भुसाल नेतृत्वको समितिलाई आज पूर्णता दिइएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । समिति सदस्यहरूमा वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी, वरिष्ठ अधिवक्ता हरिहर दाहाल, वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्का सदस्य रहेका छन् । यस्तै सदस्यहरूमा वरिष्ठ अधिवक्ता उपेन्द्रकेशरी न्यौपाने‚ वरिष्ठ अधिवक्ता शेरबहादुर केसी‚ वरिष्ठ अधिवक्ता यदुनाथ खनाल‚ वरिष्ठ अधिवक्ता गोप...

Go to News Site