Lokantar
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-३ छुसाङस्थित नेपाल—चीन सिमाना कोरला नाका र उपल्लो मुस्ताङ जोड्ने नरसिंह खोलामा निर्मित पक्की पुल । कालीगण्डकी करिडोर (बेनी-जोमसोम-कोरला) सडक आयोजनाले १२० मिटर लामो पुल निर्माण गरेसँगै उपल्लो मुस्ताङमा बाह्रै महिना सवारी आवागमनमा सहज भएको छ । तस्वीर : सुन्दरकुमार थकाली/रासस
Go to News Site