सामसुङले आफ्नो पछिल्लो ग्यालेक्सी एस् २६ सिरिजसँगै ल्याएका नयाँ 'ग्यालेक्सी एआई' सुविधाहरू अब पुराना उपकरणहरूमा पनि उपलब्ध गराउने भएको छ।