Lokantar
नेपाली कांग्रेसको असन्तुष्ट समूहको छलफल जारी छ । धुम्बाराहीस्थित स्मार्ट प्यालेसमा जारी बैठकमा तीन विषयमा छलफल भइरहेको छ । समूहका नेता श्याम घिमिरेका अनुसार अहिले बैठकमा बोल्ने अधिकांश नेताहरूले ती तीनै कोणबाट कुरा राखिरहेका छन् । घिमिरेका अनुसार तीन विकल्पमा पहिलो पार्टीभित्र आन्तरिक एकता गरेर जाने विषय रहेको छ । दोस्रो पार्टी विभाजन गरेर जाने र तेस्रो निष्क्रिय बस्ने विकल्प रहेका छन् । यी विकल्पमध्ये पहिलो विकल्पमा नेताहरू कन्भिन्स देखिएका उनले बताए । यद्यपि पार्टी मिलाउने जिम्मेवारी भने सभा...
Go to News Site