धनुषामा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु | Collector
Gorkhapatra
धनुषामा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु
विजयकुमार साह ढल्केबर, वैशाख ६ गते । धनुषाको कमला नगरपालिका–७, सिङ्ग्याहीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।इलाका प्रहरी कार्यालय खजुरीका प्रहरी निरीक्षक पबिन्द्र नेङ...