Lokantar
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गरेको छ । पार्टी प्रवक्ता मनिष झाका अनुसार केन्द्रीय समिति बैठकका लागि ९ एजेन्डा तय भएका छन् । भोलि वैशाख ७ गते पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा ती एजेन्डामाथि छलफल हुने उनले बताए । केन्द्रीय समिति बैठकको प्रस्तावित कार्यसूची : १. पार्टी गतिविधि ब्रिफिङ । २. केन्द्रीय सदस्यहरूको रिपोर्टिङ । (२० जना २ मिनेटका दरमा) ३. केन्द्रीय समिति पदाधिकारी मनोनयन सम्बन्धमा । ४. महाधिवेशन कार्यविधि मस्यौदा सम्बन्धमा । ५. विधान...
Go to News Site