Collector
काठमा कुँदिएको कुमार विकको सपना | Collector
काठमा कुँदिएको कुमार विकको सपना
Onlinekhabar

काठमा कुँदिएको कुमार विकको सपना

खोलाको बहावबाट मोटर चलाउँदै काठ कुँद्ने कुमारको तरिका स्थानीय प्रविधिको उत्कृष्ट उदाहरण हो । सीमित स्रोत–साधनका बीच पनि सिर्जनात्मक सोच र अभ्यासले कसरी उत्पादनशील काम गर्न सकिन्छ भन्ने उनीबाट सिक्न सकिन्छ ।

Go to News Site