राप्रपा अनुशासन समितिको सचिवमा दाहाल, सदस्य बने बुढा | Collector
Onlinekhabar
राप्रपा अनुशासन समितिको सचिवमा दाहाल, सदस्य बने बुढा
आज पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले विधान बमोजिम गोपाल दाहाल (मोरङ)लाई सचिव र धनबहादुर बुढा (कालिकोटलाई) सदस्य मनोनयन गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।