Collector
रास्वपा प्रवास विभागको प्रमुखमा दीपक बोहरा नियुक्त | Collector
रास्वपा प्रवास विभागको प्रमुखमा दीपक बोहरा नियुक्त
Lokantar

रास्वपा प्रवास विभागको प्रमुखमा दीपक बोहरा नियुक्त

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रवास विभागको प्रमुखमा दीपक बोहरा नियुक्त भएका छन् । आज बसेको केन्द्रीय सचिवालय बैठकले केन्द्रीय सचिवालय सदस्य तथा सांसद बोहरा नियुक्त गर्ने निर्णय गरेको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए । यसअघि उक्त विभागको प्रमुखमा सभामुख डिपी अर्याल रहेका थिए । सभामुखमा निर्वाचित भएपछि अर्याल पार्टी जिम्मेवारीबाट अलग भएपछि उक्त पद रिक्त थियो ।

Go to News Site