Lokantar
अपराध अनुसन्धान र नियन्त्रणलाई थप प्रभावकारी बनाउने उद्देश्यले प्रहरीले आपराधिक पृष्ठभूमि भएका व्यक्तिहरूको विस्तृत ‘प्रोफाइलिङ’ शुरू गरेको छ । अब कुनै स्थानमा अपराध घटेपछि सीमित संकेत (क्लु) सिस्टममा प्रविष्ट गर्नेबित्तिकै सम्भावित शंकास्पद व्यक्तिहरूको सूची प्रहरीसमक्ष छिट्टै उपलब्ध हुने गरी व्यवस्था विकास गरिएको हो । प्रहरीका अनुसार यसले अनुसन्धानको गति तीव्र बनाउनुका साथै दोहोरिने अपराध नियन्त्रणमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कु...
Go to News Site