Onlinekhabar
६ वैशाख, काठमाडौं । काठमाडौंको चाबहिलस्थीत एक क्याफेमा आगलागी भएको छ । आइतबार अपरान्ह चाबहिलस्थित हाजीपुर चिया क्याफेमा आगलागी भएको हो । आगलागीका कारण चिया क्याफेको पुरै संरचना जलेर नष्ट भएको छ । आगलागीको जानकारी प्राप्त हुने बितिकै काठमाडौं महानगरको वारुणयन्त्रण पुगेर आगो नियन्त्रणमा लिएको थियो । आगलागीका कारण वरिपरि रहेका अन्य संरचनामा समेत क्षति […]
Go to News Site